+
Search

ताजा अपडेट +

पपुलर +

स्वास्थ्यकर्मी महासंघ र स्वास्थ्य प्राबिधिक संघ सल्यानको अधिवेसन सुरु

स्वास्थ्यकर्मी महासंघ र स्वास्थ्य प्राबिधिक संघ सल्यानको अधिवेसन सुरु
कर्णाली खोज
१ महिना अगाडी

फागुन २४, सल्यान । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल र नेपाल स्वास्थ्य प्राबिधिक संघ सल्यानको अधिवेसन सुरु भएको छ ।

शनिबार सल्यान खलंगामा संयुक्त रुपमा अधिबेशन सुरु भएको हो ।

स्वास्थ्यकर्मी महासंघ सल्यानका कार्याबाहक अध्यक्ष शिशिर रिजालको अध्यक्षता र नेकपा एमाले सल्यानका अध्यक्ष भिम बहादुर सेनको प्रमुख आतिथ्यतामा अधिबेशन सुरु भएको हो ।

अधिबेशनले आगामी कार्यकालको लागि नयाँ कार्यसमिति निर्वाचित गर्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

कर्णाली खोज