+
Search

ताजा अपडेट +

पपुलर +

सल्यान श्रीनगर बाट हिवल्चा जाँदै गरेको जिप दुर्घटना

सल्यान श्रीनगर बाट हिवल्चा जाँदै गरेको जिप दुर्घटना
कर्णाली खोज
२२ घण्टा अगाडी

पूर्णिमा डिसी

सल्यान ५, वैशाख । सल्यानको श्रीनगर बाट हिवल्चा जाँदै गरेको लु. प. ०२००१ ज ००११  नम्बरको यात्रुवाहक जिप दुर्घटना भएको छ ।

शुक्रवार अपराह्न  करिब ५:३० बजेको समयमा जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परि केही यात्रु सामान्य घाइते भएको र अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता बाबुराम बस्नेतले बताए ।

दुर्घटनामा परेको जिपमा चालक आशिष राना सहित १६ जना यात्रु सवार रहेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

कर्णाली खोज