+
Search

ताजा अपडेट +

पपुलर +

रुकुम पश्चिम बाट नेपालगंज जादै गरेको यात्रुवाहक फोर्स गाडी सल्यानमा दुर्घटना

रुकुम पश्चिम बाट नेपालगंज जादै गरेको यात्रुवाहक फोर्स गाडी सल्यानमा दुर्घटना
कर्णाली खोज
१२ घण्टा अगाडी

सल्यान १२, वैशाख । रुकुम पश्चिमको नुवाकोट बाट नेपालगंज तर्फ जादै गरेको लु २ ख ६२७१ नम्बरको यात्रुवाहक फोर्स गाडी दुर्घटना भएको छ।

शुक्रवार बिहान सल्यानको बागचौर नगरपालिका ५, धारापानीमा गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा परि केही यात्रु घाइते भएका छन । दुर्घटना स्थलमा प्रहरी पुगेको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

कर्णाली खोज