+
Search

ताजा अपडेट +

पपुलर +

सल्यानमा छात्राको उजुरीपछि प्रधानाध्यापकले दिए राजिनामा

सल्यानमा छात्राको उजुरीपछि प्रधानाध्यापकले दिए राजिनामा
कर्णाली खोज
१ महिना अगाडी

फागुन २२, सल्यान । सल्यानको कपुरकोटमा अवस्थित कालिका माद्यामिक विद्यालयका प्रधानाध्यापक चुडामणी केसीले पदबाट राजिनामा दिएका छन ।

अश्लिल म्यासेक पठाएको आरोपलागे पछि उनले पदबाट राजिनामा दिएका हुन । विद्यालयमा अध्ययनरत एक छात्राले प्रधानाध्यापक केसीले आफुलाई अश्लिल म्यासेज पठाएको भन्दै गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएकी थिईन ।

म्यासेज दोहोरो अर्थ लाग्नेखालको रहेको बताईएको छ तर प्रअ केसीले भने त्यो नियतले म्यासेज नपठाएको दावि गरेका छन । उक्त विद्यालयमा नयाँ प्रअमा बामदेव अधिकारी नियुक्त भएका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

कर्णाली खोज