सल्यान १२, वैशाख । रुकुम पश्चिमको नुवाकोट बाट नेपालगंज तर्फ जादै गरेको लु २ ख ६२७१ नम्बरको यात्रुवाहक फोर्स गाडी दुर्घटना भएको छ।

शुक्रवार बिहान सल्यानको बागचौर नगरपालिका ५, धारापानीमा गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा परि केही यात्रु घाइते भएका छन । दुर्घटना स्थलमा प्रहरी पुगेको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया