+
Search

ताजा अपडेट +

पपुलर +

अटो रिक्सा दुर्घटना हुदा ५ जना घाईते

अटो रिक्सा दुर्घटना हुदा ५ जना घाईते
कर्णाली खोज
४ हप्ता अगाडी

सल्यान ६, चैत । सल्यानमा अटो रिक्सा दुर्घटना भएको छ । बुधबार जिल्लाको बागचौर नगरपालिका वडा नं ७ टाट्के बाट बागचौर आउदै गरेको रा १ ह ७५६१ नम्बरको अटो रिक्सा विहान करिब ११ः ४० बजेको समयमा खरिबोट नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परि जिल्लाको बागचौर नगरपालिका वडा नं ३ बस्ने चालक शेर बहादुर डाँगी सहित बागचौर नगरपालिका ७ बस्ने सुरज भण्डारी, उमेश वली, एकराज भण्डारी र झक्कु डाँगी घाईते भएका छन ।

घाईते भएका मध्ये चालकको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख बाबुराम बस्नेतले बताए ।

अटो सडक बाट करिब ५० मिटर तल खसेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

कर्णाली खोज