+
Search

ताजा अपडेट +

पपुलर +

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री धवल पक्राउ, सुवेदीलाई नजरबन्दमा राखियो

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री धवल पक्राउ, सुवेदीलाई नजरबन्दमा राखियो
कर्णाली खोज
२ हप्ता अगाडी

सल्यान १५, चैत । राजसंस्था पुनःस्थापनको लागी शुक्रवार भएको आन्दोलनमा प्रदर्शनकारी लाई भड्काएको भन्दै प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्षहरू रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई पक्राउ गरेको छ ।

उच्च सुरक्षा स्रोतले उनीहरू पक्राउ परेको पुष्टि गरेको छ ।

राजसंस्था पक्षधरको आन्दोलनको नेतृत्व सम्हालिरहेका नेता नवराज सुवेदीलाई पनि प्रहरीले घरमै नजरबन्द गरेको छ।

उनी हालै गठन भएको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

कर्णाली खोज